Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

आज स्वदेश फर्कँदै एमाले अध्यक्ष ओली

Thursday, April 20, 2017 National Power

७ बैशाख, काठमाडौ – गत फागुन २६ गते उपचारको क्रममा थाइल्याण्ड गएका नेकपा एमालेका अध्यक्ष केपी ओली आज स्वदेश फर्कँदै छन् ।
मृगौला प्रत्यारोपण गरेका ओली पछिल्लो समयमा फ्लोअपका लागि थाइल्याण्ड गएका हुन् । एमाले कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले ओली आएसँगै अब पार्टीको तर्फबाट स्थानीय तहमा लड्ने उम्मेद्वारको अन्तिम टुंगो लाग्ने बताउँदै पार्टीका अरु गतिविधिलाई थप तीब्रता दिइने बताए ।ओलीले त्यहाँ राजनीति भेटवार्ता समेत गरेको चर्चा चलेपनि कार्यालय सचिव श्रेष्ठले उपचार बाहेक अरु कुनै राजनीतिक भेटवार्ता नभएको दाबी गरे ।