Saturday 18th September 2021

    चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित    महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्त    काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल    क्योकुशिन–सेईसिन काईकान कराँते संघको २ नं. प्रदेश कमिटी गठन    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५९ औ वार्षिकोत्सव समारोह सम्पन्न

सवारी दुर्घटनामा एकको मृत्यु ,५ जना घाइते

Tuesday, April 18, 2017 National Power

५ बैशाख, नवलपरासी – गएराति नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस गएराति  नवलपरासीको चोरमारा र अरुणखोला बीचको जंगलमा अनियन्त्रित भएर पल्टिएको हो। सवारी दुर्घटना क्रममा गम्भीर घाइते भएका बाँके बैदापुर– ४ का डिल्लीराज डाँगीको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको र अन्य ५ जना घाइतेको र भरतपुरमै उपचार भइरहेको  इलाका प्रहरी कार्यालयले जनाएको छ।