Saturday 24th October 2020

    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

सवारी साधनले ठक्कर दिँदा एकको मृत्यु

Monday, April 17, 2017 National Power


४ वैशाख, नवलपरासी – नवलपरासीको सुनवलमा सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
ग २ च २६९४ नम्बरको भ्यानले ठक्कर दिँदा ना ५ ख ३८३६ नम्बरको बसका सहचालक सुर्खेत जिल्ला पिपरा बस्ने १८ वर्षीय महेन्द्र बुढाको मृत्यु भएको हो राति १२ बजे सुनवल नगरपालिका–१२ बडेरा चोकस्थित पूर्वबाट पश्चिमतर्फ गइरहेको पिकअप भ्यान रोकिराखेको बसमा ठक्कर खाँदा सहचालक सुर्खेत जिल्ला पिपरा बस्ने १८ वर्षीय महेन्द्र बुढाको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।