Wednesday 10th August 2022

    विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन     हेरिटेज ग्रुपको अधिराज्यव्यापी अधिकृत बिक्रेता कार्यगोष्ठी सम्पन्न    दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सफलतापुर्वक सम्पन्न    संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन    राष्ट्रिय युवा परिषद्ले भोलि प्रशिक्षण मुलक कार्यक्रम गर्दै

करेन्ट लागेर एक युवाको मृत्यु

Sunday, April 16, 2017 National Power

३ बैशाख, उदयपुर – आज बिहान मोवाइल चार्ज गर्ने क्रममा उदयपुरमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० बोक्से करमगाछीका १६ बर्षीय चित्रबहादुर बिक रहेका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका २ जोगिदहमा दिदिको घरमा करेन्ट लागि घाईते भएका उनको उपचारका लागि सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।