Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

मुम्वई ईन्डियन्स विजयी

Thursday, April 13, 2017 National Power

३१ चैत, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा मुम्वई ईन्डियन्स विजयी भएको छ ।
टस हारेर पहिलो व्याटिङको निम्तो पाएको सनराइजर हैदराबादले २० ओभरमा ८ विकेट गुमाई १५८ रन बनायो । उसका लागि डेविड वारनरले ४९ रन बनाए भने शिखर धवानले ४८ रनको योगदान गरे ।

मुम्बाइको लागि जस्प्रित बुम्राले ३ विकेट लिए भने हार्भजन सिंहले २ विकेट लिए ।

जवाफमा मुम्बईले १८।४ ओभरमा ६ विकेट गुमाई १५९ रनको विजयी प्राप्त गरेको थियो ।उसका लागिनितिस रानाले ४५ रन बनाए भने पार्थिभ पटेलले ३९ रन बनाए ।
हैदराबादका लागि भुवनेश्वर कुमारले ३ तथा रष्हिद खानले १ विकेट लिए ।