Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

डिजेइङ गरेर विश्व किर्तिमान

Thursday, April 13, 2017 National Power

३१ चैत, काठमाण्डौ –   डिजे छेवाङ शेर्पाले विश्वमै पहिलो पटक सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व किर्तिमान राखेका छन् ।

डिजे छेवाङले सन् २०१६ को अक्टोबर २७ मा मनाङ जिल्लाको थोरङ ला पासमा ५ हवार ४ सय १६ मिटर उचाइमा डिजेइङ गरेर विश्व किर्तिमान कायम गरेका थिए ।

सोही कामको प्रशंसा गदै काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजनामा उनलाई गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्रमाणपत्र प्रदान गरेको छ ।

थोरङ ला पासमा डिजेइङ गर्नु सजिलो काम नभएको तर सजिलो भएको भए विश्व कीर्तिमान पनि बन्न नसक्ने उनले बताए।