Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

आगलागीबाट ५७ घर नष्ट

Wednesday, April 12, 2017 National Power

३० चैत, कपिलबस्तु – कपिलवस्तुकोे शिवराज नगरपालिका – ११ सितलापुरमा आगलागी भएको छ ।
मन्नु पासिको घरबाट बुधबार सुरु भएको आगोले अहिलेसम्म ५७ घर नष्ट भएको त्यहाँबाट एक स्थानीयले जानकारी दिएकाछन् । आज बिहान ११ बजेदेखि आगलागि सुरु भएको थियो ।

आगलागी भएको स्थानमा कृष्णनगर नगरपालिकाको दमकल पुगेको छ । आगो अझै पूर्ण रूपमा नियन्त्रणमा नआइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।