Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

तीन साता पछि मन्त्री परिषद् वैठक बस्दै

Monday, April 10, 2017 National Power

२८ चैत, काठमाडौँ – वरियता विवाद चुलिएपछि लामो समय देखि बस्न नसकेको मन्त्री परिषद्को वैठक आज ३ बजे बस्दै छ । तर वैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने उपस्थित नहुने बुझिएको छ ।

आजको मन्त्री परिषद् वैठकबाट सरकारले तयार पारेको संविधान संसोधनको नयाँ विधयेक पारित गर्ने तयारी प्रचण्ड सरकारको रहेको बुझिएको छ ।
मधेशी मोर्चालाइृ समेत आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन भन्दै सरकारले संविधान संसोधनको लागि नयाँ विधयेक तयार पारेको छ ।