Saturday 31st July 2021

    खिर खाएर साउन १५ मनाइँदै    बागमती प्रदेशका कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु    जोशी एन.आर.एन.ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिव पद को उमेदवार    एमसिसी बिरुद्ध माईतीघरमा उर्लिए बीर गोर्खाली    शर्लिन चोपडाको बयान–‘शिल्पासँग खुशी थिएनन् राज’

रुपन्देहीबाट हराएका एक बालक मृत अबस्थामा भेटिए

Monday, April 10, 2017 National Power

२८ चैत, रुपन्देही – भारतमा रुपन्देहीबाट हराएका एक बालक मृत अबस्थामा भेटिएका छन् । मणिग्राममा रहेको शान्ती नमुना माध्यामिक विद्यालयका कक्षा नौ मा पढ्ने सुर्दशन वाग्ले भारतको सुनौली नजिकको बगैँचामा झुण्डिएको अबस्थामा फेला परेको बुवा माधव बस्नेतले बताए । शवको प्रकृति हेर्दा संकास्पद रहेकाले छानबिनको लागि नेपाल र भारतका प्रहरीसँग अनुरोध गरेको मृतकका बुवा माधवले जानकारी दिए ।