Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

स्थानीय समुदायको सकारात्मक सकृयता

Thursday, April 6, 2017 National Power

१४ चैत, धरान – धरानको एक स्थानीय समुदायले कोष जम्मा गरि विभिन्न समयमा आइपर्ने सामाजिक तथा पारिवारिक समस्यालाई सहज रुपमा कार्य सम्पन्न गर्न एक सदस्य समिति खडा गरेको छ । यसमा आबद्ध सम्पुर्ण सदस्यको सकाराथ्मक सकृयता रहेको छ ।

उक्त समितिले आफ्ना सदस्य तथा विपन्नहरुलाई आवश्क सेवा प्रदान गदै आएको छ।