Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

मोटरसाइकलको ठक्करले महिला गम्भीर घाइते

Thursday, April 6, 2017 National Power

२४ चैत, काठमााडौं । राजधानीको नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

प्रहरीले जेब्रा क्रसिङबाट सडक पार गर्दा बा ६५ प ७५४९ नम्बरको मोटरसाइकलले चेली तामाङलाई ठक्कर दिएको बताए । घाइते तामाङको एभरेष्ट अस्पताल बानेश्वरमा उपचार भइरहेको छ ।

चालक फरार रहेकोले प्रहरीले नियन्त्रणमा लिन सकेका छैन ।