Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

फरवार्ड इडन हजार्डले गरे मेस्सीको प्रशंसा

Tuesday, April 4, 2017 National Power

२२ चैत – बार्सिलोनाका स्ट्राइगर लियोनल मेस्सीको इंग्लिस क्लब चेल्सीका फरवार्ड इडन हजार्डले प्रशंसा गरेका छन् ।

आफ्ना लागि जिनेदिन जिदान, रोनाल्डिन्हो र  मेस्सी फुटबलको वास्तविक कलाकार रहेको हजार्डले बताए । आफू मेस्सी जस्तो उत्कृष्ट नरहेको उनको भनाई छ ।

हजार्डले पाँच पटकका बालोन डी’ओर विजेता मेस्सी र आफूबिच तुलना गर्न नमिल्ने बताए ।

मेस्सीले समर्थकलाई खुशी बनाउनु र राम्रो प्रदर्शन गर्नुमा नै आफ्नो ध्यान रहेको पनि बताए ।