Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

अभिभावक नभएको मौका छोपी बालिका बलात्कृत

Friday, March 31, 2017 National Power

१८ चैत, कैलाली – धनगढी उपमहानगरपालिकामा एक बालिका बुधबार बलात्कृत भएकी छन् ।

बालिकाको घरमा बुवाआमा नभएको मौका छोपेर घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेका आरोप रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए ।
ती बालिकालाई रक्ताम्मे अवस्थामा फेला पारेकी घरबेटीकी छोरीले अभिभावकको जिम्मा लगाएको बताइएको छ ।बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र उनलाई सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र अभियुक्त शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए ।