Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

एक्सन फिल्म निर्भय सुखद ओपनिङ

Monday, March 27, 2017 National Power


१४ चैत्र, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन फिल्म निर्भयले सुखद ओपनिङ गरेका छ । निर्भयको ओपनिङबाट खुशी लागेको भन्दै भोलीका दिनमा पनि फिल्म निर्माणमा आफ्नो अग्रसरता निरन्तर रहने निर्माता देविप्रसाद पाण्डेले बताए ।
शुक्रबार प्रदर्शनमा आएको फिल्मले दुई दिनको विजनेसबाट सन्तुष्ट प्राप्त गरेको निर्देशक मधुसुदन भट्टराईले बताए ।
निखिलको एक्शन अनि निडर हाउसवाईफ को भुमिका निभाएकी नीताको जिवन्त अभिनय र खलपात्रको भुमिकामा  देखिएका विकास चापागाईसँगै सुशिल पोखरेल, प्रज्वल गिरी, आईजिपी बनेका प्रदिप ढकालसम्म दर्शक माझ नोटिस छन् ।