Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

एक्सन फिल्म निर्भय सुखद ओपनिङ

Monday, March 27, 2017 National Power


१४ चैत्र, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन फिल्म निर्भयले सुखद ओपनिङ गरेका छ । निर्भयको ओपनिङबाट खुशी लागेको भन्दै भोलीका दिनमा पनि फिल्म निर्माणमा आफ्नो अग्रसरता निरन्तर रहने निर्माता देविप्रसाद पाण्डेले बताए ।
शुक्रबार प्रदर्शनमा आएको फिल्मले दुई दिनको विजनेसबाट सन्तुष्ट प्राप्त गरेको निर्देशक मधुसुदन भट्टराईले बताए ।
निखिलको एक्शन अनि निडर हाउसवाईफ को भुमिका निभाएकी नीताको जिवन्त अभिनय र खलपात्रको भुमिकामा  देखिएका विकास चापागाईसँगै सुशिल पोखरेल, प्रज्वल गिरी, आईजिपी बनेका प्रदिप ढकालसम्म दर्शक माझ नोटिस छन् ।