Saturday 31st July 2021

    निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?    विश्वभर फैलियो डेल्टा भेरियन्ट    ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण    खिर खाएर साउन १५ मनाइँदै    बागमती प्रदेशका कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु

एमालेका २१ केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गर्दै

Sunday, March 26, 2017 National Power

१३ चैत, काठमाडौं – आज नेकपा एमालेका २१ केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा शपथ ग्रहण गर्दै छन् ।
एमालेको मेची महाकाली अभियान सुरु हुनु  पहिला झापाको काँकडभिट्टामा बसेको स्थायी समितिको बैठकले २१ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।

उक्त बैठकले महाधिवेशनमा हारेका र केहि मधेशी जनजाति र थारुहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।यसैबीच मध्यान्नमा एमाले स्थायी समिति बैठक पार्टी कार्यलमा बस्दै छ ।वैठकमा स्थानिय तहको निर्वाचनको लागि उम्मेदारको छनौट,पार्टीमा प्रवेश गरेकाहरुको कार्यविभाजन र व्यवस्थापन लगायतका विषयमा छलफल हुने पार्टीले बताएको छ ।