Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

एमालेका २१ केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गर्दै

Sunday, March 26, 2017 National Power

१३ चैत, काठमाडौं – आज नेकपा एमालेका २१ केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा शपथ ग्रहण गर्दै छन् ।
एमालेको मेची महाकाली अभियान सुरु हुनु  पहिला झापाको काँकडभिट्टामा बसेको स्थायी समितिको बैठकले २१ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।

उक्त बैठकले महाधिवेशनमा हारेका र केहि मधेशी जनजाति र थारुहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।यसैबीच मध्यान्नमा एमाले स्थायी समिति बैठक पार्टी कार्यलमा बस्दै छ ।वैठकमा स्थानिय तहको निर्वाचनको लागि उम्मेदारको छनौट,पार्टीमा प्रवेश गरेकाहरुको कार्यविभाजन र व्यवस्थापन लगायतका विषयमा छलफल हुने पार्टीले बताएको छ ।