Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रहरीद्धारा जुवातास खेलिरहेका ८ जना पक्राउ

Wednesday, March 22, 2017 National Power

९ चैत, भक्तपुर – भक्तपुरको मध्यपुर ठिमी–३ स्थित बोडेबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
युनिक रेष्टुरेण्टमा जुवातास खेलिरहेका स्थानीय प्रेमकृष्ण श्रेष्ठले संचालन गरेको रेष्टुरेण्टबाट सञ्चालक श्रेष्ठसहित ८ जनालाई १० बुक तास, १८ थान पासा र ६७ हजार २ सय ४० रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।