Saturday 8th May 2021

    आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा    इलाका प्रहरी कार्यालय बनेपाको उदाहरणीय काम, खाली अक्सिजन शिलिण्डर संकलन    आफ्नो ज्यान जोखिममा राखेर औषधी वितरण गदै मुक्ति बिष्ट    बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)    बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन

हिन्दूराज्य कायमको माग गर्दै निर्वाचन कार्यालय घेराउ

Tuesday, March 21, 2017 National Power


८ चैत, डडेल्धुरा – राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले हिन्दूराज्य कायम गरिनुपर्ने भन्दै सोमबार निर्वाचन कार्यालय घेराउ गरेको छ ।

राप्रपाले हिन्दूराष्ट्र कायम गरिनुपर्ने र निर्वाचन आयोगको निर्णय गलत भन्दै सोको खारेजीको माग गर्दै सदरमुकाम परिक्रमा गरी निर्वाचन कार्यालयमा धर्ना दिएको थियो ।

पार्टीले संविधान अनुसार पार्टीको स्वतन्त्र विचारको कदर गरिनुपर्ने माग राख्दै डडेल्धुरामा जुलुस निकालेको राप्रपा डडेल्धुराले जनाएको छ । राप्रपाले विभिन्न नारा र मागसहितका प्लेकार्ड बोकेर निर्वाचन आयोगमा धर्ना कार्यक्रम आयोजना गरेको थियो ।