Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बालुवाटारमा माेर्चालाइ प्रधानमन्त्रीकाे निम्ताे

Wednesday, March 8, 2017 National Power

२५ फागुन, काठमाडाैँ  – प्रधानमन्त्री पुष्पकमल दाहलले मधेशी माेर्चाका नेताहरूलाइ छलफलका बाेलाएका छन् । साेमबार सप्तरीमा भएकाे हिंसात्मक घटना पछि उत्पन्न परिस्थितिकाे बारेमा छलफल गर्न माेर्चाका नेतालाइ बालुवाटारकाे निम्ताे गएकाे हाे ।

सप्तरी घटनापछि अाक्राेशित भएकाे माेर्चालाइ छलफलका लागि प्रधानमन्त्रीले बाेलाएकाे बालुवाटार श्राेतले जनाएकाे छ । छलफल अहिले बिहान ९ बजे हुने भएकाे छ ।