Friday 9th April 2021

    कर्पोरेट संस्थामा आवद्द महिला लक्षित 'मिस कर्पोरेट नेपाल' आयोजना हुँदै    ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा    माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार    आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित    ‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

२ नम्बर प्रदेश तनावग्रस्त, सप्तरी अनिश्चितकालकाे लागि बन्द

Monday, March 6, 2017 National Power


राजविराज घटनापछि अहिले २ नम्बर प्रदेशभरी मेधशी माेर्चाका कार्यकर्ताहरूले प्रर्दशन गरेका छन् । मधेशका विभन्न ठाउँमा टायर बालेर विराेध जनाइरहेका छन् भने एमाले कार्यकर्तालाइ कालाेमाेसाे दलेकाे खबर पनि अाएकाे छ ।

यसैविच सप्तरी माेर्चाले अनिश्चितकालिन सप्तरी बन्दकाे घाेषणा गरेकाे छ ।