Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

बैठकमा नबोलाएको भन्दै शक्तिले गरे गुनासो

Tuesday, February 21, 2017 National Power

१० फागुन,काठमाण्डौँ–प्रधानमन्त्री पुस्पकमल दाहाल(प्रचण्ड)ले नयाँ शक्तिलाई सर्वदलीय बैठकमा नबोलाएकोमा गुनासो गरेकाछन् । स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा छलफल गर्नको लागि प्रचण्डले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बैठकमा बोलाएका छन् ।

नयाँ शक्तिले संसदमा आफूहरुको पनि प्रतिनिधित्व रहेको दाबी समेत गरेको छ । गंगा थारुले थरुहट पार्टी परित्याग गरेर नयाँ शक्तिमा प्रवेश गरेकी छन् ।