Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

राप्रपा अध्यक्षमा कमल थापा भारी मतले विजयी

Monday, February 20, 2017 National Power

९ फागुन, काठमाडाैँ – राप्रपाकाे नयाँ नेतृत्वमा कमल थापा निर्वाचित भएका छन् । अाज भएकाे मतदान पछिकाे मत गणनामा थापाले २८०५ मत प्राप्त गरेकाे बताइएकाे छ । उनका प्रतिद्वन्दी प्रदिप विक्रम राणाले २९५ मत प्राप्त गरेका थिए ।

केन्द्रिय सदस्यहरूकाे मत गणना भने भाेली गरिने बताइएकाे छ ।