Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

राप्रपा अध्यक्षमा कमल थापा भारी मतले विजयी

Monday, February 20, 2017 National Power

९ फागुन, काठमाडाैँ – राप्रपाकाे नयाँ नेतृत्वमा कमल थापा निर्वाचित भएका छन् । अाज भएकाे मतदान पछिकाे मत गणनामा थापाले २८०५ मत प्राप्त गरेकाे बताइएकाे छ । उनका प्रतिद्वन्दी प्रदिप विक्रम राणाले २९५ मत प्राप्त गरेका थिए ।

केन्द्रिय सदस्यहरूकाे मत गणना भने भाेली गरिने बताइएकाे छ ।