Tuesday 20th October 2020

    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय    उदयपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाईते

स्थानीय तहकाे निर्वाचन वैशाख ३१ गर्ने सरकारकाे निर्णय

Monday, February 20, 2017 National Power


मन्त्री परिषद्काे अाजकाे पछिल्लाे वैठकले स्थानीय तहकाे निर्वाचन वैशाख ३१ गर्ने निर्णय गरेकाे छ । देशैभर स्थानीय तहकाे निर्वाचन एकै पटक गर्ने पनि सरकारले निर्णय गरेकाे सरकारका प्रवक्ता राम कार्कीले बताउनु भयाे ।