Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

त्रिशुलीमा जिप खस्दा वेपत्ता

Monday, February 20, 2017 National Power

९फागुन,चितवन–सोमबार चितवनको कविलासमा त्रिशुलीमा जिप खस्दा एउटै घरका हजुआमा र उनका नाती वेपत्ता भएका छन् ।
चितवनको खैरहनीबाट कोठा सरेर गोरखा जाँदै गर्दा गोरखा ताकुकी विष्णुमाया गुरुङ र उनका नाति बेपत्ता भएका हुन् ।
घटनामा वेपत्ता भएकी विष्णुमायाका छोरा र बुहारी भने घाइते भएको छन् ।चितवन मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको   र वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।