Wednesday 19th January 2022

    गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक हेर्नुहोस    वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत    सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो    सामनाले चुमिन सर्वोत्कृष्ट लोकदोहोरी शब्द तर्फको अवार्ड    सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो

खानेपानीको विवादमा एकको मृत्यु

Monday, February 20, 2017 National Power

फागुन,काठमाण्डौँ – खानेपानीको विषयमा विवाद हुँदा डडेल्धुराको कोटेलीमा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली १ का ३७ वर्षीय शेरबहादुर साउँद र २४ वर्षीय भीमबहादुर भूल बिच विवादले उग्ररुप लिएपछि झडप भएको हो । झडपका क्रममा भूलले साउँदलाई खुकुरी प्रहार गरेको प्रहरी जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउँदको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो । खुकुरी प्रहार गर्ने भूललाई प्रहरीले प्रकाउ गरेको छ ।