Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

रुपन्देही तनावग्रस्त

Sunday, February 19, 2017 National Power


८ फागुन, रुपन्देही – शनिवार रुपन्देहीको मर्चवारमा सिके राउतका कार्यकर्ता संग भएको झडपको विरोधमा सिके राउत समर्थकहरुले स्थानीय वडविलिया चौकीमा आक्रमण गरेका छन् ।

लुम्बीनी प्रहरी प्रमुख एसएसपी दिपक थापाका अनुसार आक्रमणकारीहरुले प्रहरी चौकीमा रहेको हतियार लुटिएको छ । उनका अनुसार स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फाइर गरेको तथा ५ राउण्ड अश्रुग्याँस प्रहार गरिएको छ ।
झडपमा ३ प्रहरी र एकजना सर्वसाधारण व्यक्ति समेत घाइते भएको जनाइएको छ ।