Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

संचारकर्मी अर्जुनराज भिडियो निर्देशन व्यस्त

Sunday, February 19, 2017 National Power

एक पछि अर्को गीतको निर्देशन बाट चर्चा कमाइरहेका निर्देशक अर्जुनराज भण्डारीले फेरि अर्को नया गीतको भिडियो सार्बजनिक गरेका छन् बरिष्ठ संगीतकार पूर्ण परियार को आवाज र संगीत संयोजन रहेको गीतको भिडियो मा टेलिभिजन कर्मी पुजा श्रेष्ठलाई पहिलोपटक ड़ेब्यू गरायका अर्जुनराज ले यो भिडियो वाट आफु बढी आशातित रहेको बताए !

अहिलेको प्रेम सम्बन्ध र त्यसको परिणति मा कथा घटना प्रस्तुत गरिएको भिडियोले युटूब दर्शक पनि राम्रै बटुलिरहेको देखिन्छ ! पुजाको  साथमा सिद्दान्त पौडेल र राकेश दाहाल ले पनि अभिनय देखायको उक्त भिडियो सुरज छेत्रीले छायांकन तथा
चेत बुढाथोकी ले सम्पादन गरेका हुन् !
संचारकर्म वाट निर्देशन मा लागेका अर्जुन राजले अहिले सम्म दर्जन बढी गीतको निर्देशन गरिसकेका छन् !