Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

श्रीदेवले पूर्वमा धुम मच्चाउने

Sunday, February 19, 2017 National Power

८,फागुन, काठमाण्डौ– प्राय जसो महोत्सवमा नजाने नायक श्रीदेव भट्टराई अब पूर्वको झापामा हुने महोत्सवमा धुम मच्चाउन जाने भएका छन् ।

श्रीदेवले करिव ९ दिन कार्यक्रम सञ्चालन गर्नेछन । नेपालका प्राय जसो चर्चित व्यक्तिहरुको शो कार्यक्रममा प्रस्तुती रहनेछ । महोत्सवमा गायक शिव परियार, प्रमोद खरेल, कमल खत्री, हिमाल सागर, सुगम पोखरेल,गायिका मेलिना राई,हास्यकलाकार राजा राजेन्द्र लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेनछ ।

 

 

 

 

 

 

 

 

झापा उद्योग वाणिज्य संघद्धारा आयोजना हुन गइरहेको महोत्सव फागुन १२ देखि २१ सम्म चल्नेछ । विशेष गरेर कृषि,पर्यटन,संस्कृतिलाई मुख्य आधार बनाएर गरिने महोत्सवमा मनोरञ्जन पनि भरपूर्ण हुनेछ ।कार्यक्रममा भारतीय दर्शकहरुको पनि उपस्थिति रहने हुने आयोजकले दावी गरेका छन् ।