Saturday 4th December 2021

    कक्षा १२ को नतिजा प्रकाशित    अनन्त र प्रवीषा को "सानो कुरामा" सार्वजनिक    नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान    गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा

सरकारलाइ सर्वाेच्चकाे झट्का, भन्याे चन्दलाइ अाइजी नबनाउ

Sunday, February 12, 2017 National Power

१ फागुन, काठमाडाैँ – सरकारले अाज विहान  ९ बजे गरेकाे निर्णयलाइ ४ घण्टा नवित्दै सर्वाेच्चले कार्यान्वयन नगर्न अन्तरिम अादेश जारी गरेकाे छ ।

प्रधानन्यायधिष सुशीला कार्कीकाे एकल इजलासले गरेकाे उक्त अन्तरिम अादेशमा चन्दलाइ अाइजी बनाउने निर्णयकाे फाइल सहित सबै ११ जना डिअाजीकाे कार्यसम्पादनकाे फाइन पनि झिकाएकाे बुझिएकाे छ ।