Tuesday 31st January 2023

    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य    सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा प्रथम भए इन्स्पेक्टर बानियाँ     ग्लोबल कलेज इन्टरनेशनलको आयोजनामा ग्लोबल एनुअल फिएस्टा २०२३ सम्पन्न    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

भवन हस्तान्तरण

Monday, February 27, 2017 National Power

१६ फागुन, भीमदत्तनगर-रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रलाई दुई कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

एक समारोहका बीच सशस्त्र प्रहरी सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले भवनको उद्घाटन गर्नुभयो ।

रु सात लाख ७३ हजारको लगानीमा निर्माण गरी रोटरी क्बलले वृद्धाश्रमलाई भवन आइतबार हस्तान्तरण गरेको रोटरी क्बल अफ कञ्चनपुरका सदस्य करनसिंह पालले बताउनुभयो ।