Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

बाबुराम भट्टराइकाे दल सहित ३० दललाइ निर्वाचन अायाेगले कारवाही गर्ने

Sunday, February 26, 2017 National Power

समृद्ध नेपालकाे परिकल्पना सहित गठन भएकाे नयाँ शक्ति नेपालले निर्वाचन अायाेगमा बार्षिक अायव्यय निर्धारित समयमा नबुझाएकाे भन्दै निर्वाचन अायाेगले कारवाही गरेकाे छ । नयाँ शक्ति लगाएत अन्य ३० दलहरूलाइर् पनि अायाेगले कारवाही गर्ने भएकाे छ ।

अाज प्रकाशन गरेकाे सुचना अनुसार ११ राजनीतिक दलले समयमा बार्षिक अायव्यय नबुझाएकाे र अन्य १९ राजनीतिक दलले पेश गरेकाे अायव्यय चित्त नबुझेकाे भन्दै कारवाही गर्ने जनाएकाे छ ।

कारवाही स्वरूप अायाेगले ती राजनीतिक दलहरूलाइ रू १०० जरीवना तिराउने भएकाे सुचनामा जनाइएकाे छ ।

हेर्नुस अायाेगले निकालेकाे सुचना