Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

एक्कासी चिसाे भयाे ? नअात्तीनुस माैसमकाे याे बदलाव अाजसम्म मात्रै रहनेछ ।

Friday, January 27, 2017 National Power

१४ माघ, काठमाडाैँ – पश्चिमीवायुकाे प्रभावले अाज देशभर माैसममा वदली अाएकाे छ । विहान देखी काठमाडाैँमा घाम लागेकाे छैन भने उच्च हिमाली भेगतीर हिमपात भएकाे छ । यसबाट केही दिन देखी कम भएकाे चिसाे पुनः एक्कासी बढेर अाएकाे छ ।

नेसनल पावरन्युजसंग कुरा गर्दै माैसमविद् सुवास रिमालले भने देशभर देखिएकाे माैसमीवदली अाजसम्म मात्रै रहने छ भने भाेली विहानै देखी देशभरकाे अाकाश खुल्ने छ । तर सुदुरपुर्वका केही स्थानहरूमा भने भाेली दिउँसाे सम्म माैसममा बदली हुनसक्ने जानकरी दिए ।