Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

प्रतिक्षाका दिन गन्दै कपिल तामाङ (भिडियो सहित)

Tuesday, August 29, 2017 National Power

भदौ,काठमाण्डौँ – गायक कपिल तामाङको स्वरमा सजिएको गित प्रतिक्षाका दिनहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गतसाता राजधानीमा वरिष्ठ संगितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनमा समाचार प्रमुख मनोहरी थापा, बरिष्ठ गितकार भरत बम्जन लगायतको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त भिडियोमा सार्वजनिक गरिएको हो ।

मोडेल समिर लामा र क्रिस्टिना थापाले अभिनय गरेका छन भने जिवन शाहीको निर्देशन रहेको छ । बुद्धिमान तामाङको शब्द, कृष्ण पुन मगरको संगित रहेको उक्त गितलाई मिडिया ईन्टरनेन्मेन्ट प्रा.लि ले बजारमा ल्याएको छ ।

भिडियो