Tuesday 16th April 2024

    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने

नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

Friday, July 21, 2017 National Power

६ साउन, काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुरमा टस जितेर नेपालले ब्याटिङ गरिरहेका दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् । ८३ बल खेलेका ऐरीले दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । ऐरीलाई सिंगापुरका रोहन रंगराजनले क्याच आउट गरेका हुन् ।