Thursday 25th February 2021

    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ    सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ

सोनिया डिसीको “के रैछ र माया” बजारमा भिडियो सहित


१ , असोज / काभ्रेपलान्चोक – बनेपा भावना म्युजिक सोलुसन प्रालिको निमार्णमा “के रैछ र माया” बोलको गीत हिजो बाट बजारमा आएको छ । भिडियोमा सोनिया डिसी र शंकर ढकालको सुमधुर स्वर रहेको छ ।

यस गीतमा शब्द सोनिया डिसीको रहेको छ भने, कृष्ण लामिछानेको संगीतमा सजिएको यस गीतको म्युजिक भिडियोमा गीता श्रेष्ठ र गोविन्द बुढाथोकी भिडियोको लिड रोलमा देखिएका छन । भिडियोलाई निर्देशन दुर्गा श्रेष्ठ ले गरेका छन भने छायांकन र सम्पादन स्वयम युवराज खत्रीले नै गरेका छन् ।

भिडियो सहित हेर्नुहोस्