Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

सोनिया डिसीको “के रैछ र माया” बजारमा भिडियो सहित

१ , असोज / काभ्रेपलान्चोक – बनेपा भावना म्युजिक सोलुसन प्रालिको निमार्णमा “के रैछ र माया” बोलको गीत हिजो बाट बजारमा आएको छ । भिडियोमा सोनिया डिसी र शंकर ढकालको सुमधुर स्वर रहेको छ ।

यस गीतमा शब्द सोनिया डिसीको रहेको छ भने, कृष्ण लामिछानेको संगीतमा सजिएको यस गीतको म्युजिक भिडियोमा गीता श्रेष्ठ र गोविन्द बुढाथोकी भिडियोको लिड रोलमा देखिएका छन । भिडियोलाई निर्देशन दुर्गा श्रेष्ठ ले गरेका छन भने छायांकन र सम्पादन स्वयम युवराज खत्रीले नै गरेका छन् ।

भिडियो सहित हेर्नुहोस्